Saturday, September 16, 2017

आफ्नै लोग्नेलाई आखामा छारो हाल्दै केटा बोलौदै आफ्नै कोठामा रामलीला ...हेर्नुहोस वीडियो


आफ्नै लोग्नेलाई आखामा छारो हाल्दै केटा बोलौदै आफ्नै कोठामा रामलीला ...हेर्नुहोस वीडियो

Labels:

Thursday, September 14, 2017

यौनका दृश्यले भरिएको रागिनी एमएमएस रिटर्न्सको ट्रेलर रिलिज (भिडियो)


काठमाडौं। २ दिनअघि टिजर रिलिज भएको एकता कपुरको फिल्म रागिनी एमएमएस रिटन्र्सको ट्रेलर आज रिलिज भएको छ ।
अत्यन्तै बोल्ड दृश्यले भरिएको फिल्मको ट्रेलर आज रिलिज भएको हो । ट्रेलर सिरिजको तेस्रो फिल्म हो ।
ट्रेलरमा अत्यन्तै बोल्ड दृश्यहरु समावेश गरिएका छन् । यसअघिको फिल्ममा सनी लियोनी मुख्य भूमिकामा रहेका कारण पनि फिल्म चर्चामा थियो । फिल्ममा करिश्मा शर्मा, सिद्धार्थ गुप्ता र रिया सेन मुख्य
भूमिकामा रहेको बताइएको छ । यसको पोस्टर अहिलेसम्मकै सबैभन्दा बोल्ड पोस्टर भएको बताइएको थियो ।
ट्रेलर हेर्नुहोस् –


Labels:

अहिले एकदमै चर्चामा रहेको नेपाल आइडल ले टप ३को तयारी गर्दै छ यस क्रममा नेपाल आइडल बाट बाहिरिएकी प्रज्ञा श्री भन्छिन् Nepal Idol को बिजेता निशान नै हुनुपर्छ…भिडियो सहित…

अहिले एकदमै चर्चामा रहेको नेपाल आइडल ले टप ३को तयारी गर्दै छ यस क्रममा नेपाल आइडल बाट बाहिरिएकी प्रज्ञा श्री भन्छिन् Nepal Idol को बिजेता निशान नै हुनुपर्छ…भिडियो सहित…

Labels: ,

Monday, September 11, 2017

म्यानमारका रोहिंग्या मुस्लिमको सहयोगका लागि ७ करोड ७० लाख डलर आवश्यक


 

अन्तर्राष्ट्रिय म्यानमारका रोहिंग्या मुस्लिमको सहयोगका लागि ७ करोड ७० लाख डलर आवश्यक 5.4K Shares काठमाडौं विद्रोही समूहद्वारा एक महिने युद्दविराम घोषणा भाद्र २५, २०७४ म्यानमारको राखिने राज्यमा जारी हिंसाका कारण मानवीय संकट निम्तिएपछि रोहिंग्या मुस्लिम विद्रोही समूहले एक महिने युद्द विरामको घोषणा गरेको छ । आर्सा नामक विद्रोही समूहले आजबाट लागु हुने गरी युद्द विराम गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । उसले मानवीय सहायतासम्बन्धी संस्थाहरुलाई आफ्नो काम शुरु गर्न समेत भनेको छ । आर्साले सरकारी सेनालाई समेत हतियार बिसाउन आग्रह गरेको छ । यसबारे सरकारी पक्षले कुनै प्रतिक्रिया जनाएको छैन । आर्साले गत अगष्ट २५ मा एउटा प्रहरी चौकीमा आक्रमण गरेपछि हिंसा शुरु भएको हो । त्यसयता भड्कीएको हिंसाका कारण २ लाख ९० हजार रोहिंग्या बिस्थापित भई बंगलादेशको सीमामा शरण माग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघले म्यानमारबाट भागेका रोहिंग्याको सहयोगार्थ ७ करोड ७० लाख डलर आवश्यक रहेको भन्दै सहयोगी नियोगहरुलाई आग्रह गरेको छ । बिस्थापितहरुका लागि खाद्यान्न, पानी तथा स्वास्थ्य सेवाको तत्काल अवाश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

 


Labels:

सागर आलेलाई १ लाख सहयोग गर्ने यी युवती को हुन् ? उनले सहयोग गर्नुको कारण यस्तो पो रहेछ,खुल्यो रह्स्य

एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन।
अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।
आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् । जेदीन र सगर आलेको पवित्र सम्बन्ध रहेको छ भने उनि सगर आलेकी फ्यान भएको कारण यसरि सहयोग गरेकी हुन् ।

Labels:

दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन


हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन । वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ । आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन ।

घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन । पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ ।



कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ । मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जाको संचार हुने गर्दछ । युद्ध गरिरहेको वा कसैको विनास गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गरिए दुःखको कारण बन्नसक्छ ।

Labels: ,