Thursday, September 14, 2017

यौनका दृश्यले भरिएको रागिनी एमएमएस रिटर्न्सको ट्रेलर रिलिज (भिडियो)


काठमाडौं। २ दिनअघि टिजर रिलिज भएको एकता कपुरको फिल्म रागिनी एमएमएस रिटन्र्सको ट्रेलर आज रिलिज भएको छ ।
अत्यन्तै बोल्ड दृश्यले भरिएको फिल्मको ट्रेलर आज रिलिज भएको हो । ट्रेलर सिरिजको तेस्रो फिल्म हो ।
ट्रेलरमा अत्यन्तै बोल्ड दृश्यहरु समावेश गरिएका छन् । यसअघिको फिल्ममा सनी लियोनी मुख्य भूमिकामा रहेका कारण पनि फिल्म चर्चामा थियो । फिल्ममा करिश्मा शर्मा, सिद्धार्थ गुप्ता र रिया सेन मुख्य
भूमिकामा रहेको बताइएको छ । यसको पोस्टर अहिलेसम्मकै सबैभन्दा बोल्ड पोस्टर भएको बताइएको थियो ।
ट्रेलर हेर्नुहोस् –


Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home