Saturday, August 26, 2017

नेपाल आइडलमा जज बनेर आयका रामकृष्ण ढकाल बिबादमा

गायक रामकृष्ण ढकाल अहिले विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।
‘परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । आखिर के भनेका रहेछन त गायक रामकृष्ण ढकालले पुरा बुज्नाका लागि भिडियोमा हेर्नुहोला ।



Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home