बार्सिलोना बिजयी ,मेसी बने हीरो ।।
स्पेनिस लालिगामा बार्सिलोना विजयी भएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले एलाभेसलाई २ ० गोलले पराजित गरेका हो । बार्सिलोनाको जितमा स्ट्राइकर लियोनल मेस्सी नायक बने । बार्सिलोनालाई जिताउन दुबै गोल मेस्सीले गरेका थिए ।
Labels: खेलकूद





0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home